Lesson : साहित्य, पुरस्कार र सम्मान
२०८२ को बसुन्धराश्री र मानश्री पुरस्कार घोषणा
२०८२ को बसुन्धराश्री र मानश्री पुरस्कार घोषणा
- बसुन्धरा श्री पुरस्कार २०८२ :
- कसलाई ? : तुलसी दिवस
- योगदान : आधुनिक नेपाली कविताको सिर्जना एवं नेपाली लोक संस्कृतिको अध्ययन, अनुसन्धान गरी साहित्य र संस्कृतिलाई समृद्ध बनाएको
- पुरस्कारको राशी : ७५ हजार रुपैया
- मानश्री पुरस्कार २०८२ :
- कसलाई ? : तोया गुरुङ
- योगदान : आधुनिक नेपाली कविता, मुक्तक र कथामार्फत नेपाली साहित्यलाई समृद्ध बनाएको
- पुरस्कार राशि : ५० हजार रुपैयाँ
- पुरस्कार प्रदान गर्ने निकाय : बसुन्धरा मान प्रज्ञा प्रतिष्ठान
- प्रतिष्ठानले २०५७ सालदेखि नेपाली साहित्यमा विशेष योगदान पुर्याउने व्यक्तिलाई उक्त पुरस्कारहरु प्रदान गर्दै आएको छ