Lesson : राष्ट्रिय समसामयिक
महालेखा परीक्षकको ६२ औं प्रतिवेदन सार्वजनिक
महालेखा परीक्षकको कार्यालयको ६२ औं प्रतिवेदन सार्वजनिक भएको छ
बेरुजूको वर्गीकरण अनुसार बेरुजूको अवस्था :
आ.व. २०८०/८१ मा जम्मा देखिएको बेरुजू : ९१ अर्ब ५९ करोड ७९ लाख
लेखापरीक्षण अंक : ९४ खर्ब ६२ अर्ब ३६ करोड ८१ लाख
- १. असुलउपर गर्नुपर्ने बेरुजू : ३२.८९%
- २. नियमित गर्नुपर्ने : ६१.२७%
- अनियमित भएको : १६.५०%
- प्रमाण कागजात पेश नभएको : ४४.७०%
- जिम्मेवारी नसारेको : ० %
- शोधभर्ना नलिएको : ०.०७%
- ३. पेश्की बेरुजू : ५.८४%
निकायगत आधारमा बेरुजुको अवस्था (निकायगत रुपमा लेखापरीक्षण रकमको तुलनामा)
- संघीय मन्त्रालय तथा निकाय : १.५४%
- प्रदेश मन्त्रालय तथा निकाय : १.३६%
- स्थानीय तह : २.२६%
- समिति र अन्य संस्था : २.७४%
- जम्मा : १.८१ %
हालसम्मको अध्यावधिक बेरुजू : ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख
GDP को तुलनामा अध्यावधिक बेरुजु : १२%