Lesson : राष्ट्रिय समसामयिक
सत्य निरूपण र बेपत्ता आयोग गठन
सत्य निरूपण र बेपत्ता आयोग गठन भएको छ
- निर्णय मिति : २०८२ बैशाख ३१
सत्य निरूपण तथा मेलमिलाप आयोग
अध्यक्षमा : महेश थापा
सदस्यमा : अचुतप्रसाद भण्डारी (जाजरकोट), डा टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्य ओझा (कञ्चनपुर)
- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
- अध्यक्ष : लीलादेवी गड्तौला (तेह्रथुम)
- सदस्य : गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा), सिर्जना पोखरेल (काठमाडौँ) र विनिता नेपाली (कास्की)