Lesson : राष्ट्रिय समसामयिक
विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुरस्कृत
विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पुरस्कृत भएको छ
- किन ? : सुर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको कारण,
- सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्ने गरिन्छ,
- विश्व स्वास्थ्य संगठनको ७८ औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई पुरस्कृत प्रदान गरेका हुन्