Lesson : खेलकुद
च्याम्पियन्स लिगको उपाधि पिएसजीलाई
च्याम्पियन्स लिगको उपाधि पिएसजीले जितेको छ
- फाइनल खेल : २०२५ जुन १
- विजेता : पेरिस सेन्ट जर्मेइन (पीएसजी)
- इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।
- पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।