Lesson : साहित्य, पुरस्कार र सम्मान
थाइल्यान्डकी ओपलले जितिन् मिस वर्ल्ड- २०२५
थाइल्यान्डकी ओपलले जितिन् मिस वर्ल्ड- २०२५
- विजेता : ओपल सुचाता चुआंगश्री (थाइल्याण्ड)
- उनले ७२औं मिस वर्ल्डको उपाधि जितेकी हुन् (भारतको हैदराबादमा आयोजित)
- मिस वर्ल्ड २०२४ : क्रिस्टिना पिस्ज्कोभा
- नेपालबाट सहभागी : सृच्छा प्रधान