Lesson : खेलकुद
युरोपा लिगको उपाधि टोटनहमलाई
युरोपा लिगको उपाधि टोटनहमले जितेको छ
- फाइनल खेल : २०२५ मे २२
- विजेता : टोटनहम
- म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो
- टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो
Lesson : खेलकुद
युरोपा लिगको उपाधि टोटनहमले जितेको छ