Lesson : दिवस र नाराहरु
विश्व दुरसंचार दिवस २०२५
विश्व दुरसंचार दिवस २०२५ मनाइएको छ
- कहिले ? : १७ मे २०२५
- हरेक बर्षको मे १७ मा विश्व दुरसंचार दिवस मनाउने गरिन्छ
- सन् २०२५ को नारा : “Gender Equality in Digital Transformation”
- यो दिवस सन् १९६९ देखि मनाउन थालिएको हो