Lesson : राष्ट्रिय समसामयिक
गायक तथा सङ्गीतकार गणेश रसिकको निधन
गायक तथा सङ्गीतकार गणेश रसिकको निधन भएको छ
- निधन मिति : २०८२ जेठ १८
- रसिकका ‘ओ याङ्जी नाना’, ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘रातो भाले क्वाँया क्वाँया’ लगायत कालजयी गीत छन्
- यस्तै ‘क्षितिजलाई छुन खोज्दा’ कथा सङ्ग्रह, ‘रसिकका गीतहरू’ गीत सङ्ग्रहलगायत रसिकका प्रकाशित पुस्तहरू छन्