Lesson : राष्ट्रिय समसामयिक
नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त
विश्व पौडेल १८ औं गभर्नर नियुक्त भएका छन्
- नियुक्ती मिति : २०८२ जेठ ६
- सपथ : २०८२ जेठ ७ (प्रधानन्यायाधिश समक्ष)
- निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै २०८२ चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली भएको थियो ।
नव नियुक्त गभर्नर को योग्यता / अनुभव
- अर्थशास्त्रमा विद्यावारिधि
- राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष
- काठमाडौं विश्वविद्यालयका अध्यापक
- अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकार