Lesson : राष्ट्रिय समसामयिक
कामीरिता शेर्पा ३१औं पटक सगरमाथाको शिखरमा
कामीरिता शेर्पा ३१औं पटक सगरमाथाको शिखरमा
- कहिले ? : २०८२ जेठ १३
- उनले आफ्नै ३० औं पटकको रेकर्ड तोडेका हुन्
- हाल उनि विश्वकै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने व्यक्ति हुन्
- उनले उनले पाकिस्तानमा रहेको संसारकै दोस्रो अग्लो हिमाल केटु एकपटक, चौथो अग्लो ल्होत्से एकपटक, छैटौं चोयु आठपटक र आठौं अग्लो मनास्लु हिमाल तीनपटक आरोहण गरिसकेका छन् ।