Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय परिवार दिवस २०२५
अन्तराष्ट्रिय परिवार दिवस २०२५ मनाइएको छ
- हरेक बर्षको May 15 मा अन्तराष्ट्रिय परिवार दिवस मनाइन्छ !
- सन् २०२५ को नारा : 'Family-Oriented Policies for Sustainable Development: Towards the Second World Summit for Social Development.'
- संयुक्त राष्ट्र संघले सन् १९९३ मा यो दिवस मनाउने निर्णय गरेको थियो सन् १९९५ मे १५ बाट यो दिवस मनाउन थालिएको हो ,