Lesson : राष्ट्रिय समसामयिक
नेपाल विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को कार्यकारी सदस्यमा सर्वसम्मत
नेपाल विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को कार्यकारी सदस्यमा सर्वसम्मत
- कहिले ? : २०८२ जेष्ठ ९ (2025 May 23)
- स्विजरल्यान्डको जेनेभामा चलिरहेको सङ्गठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एशिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको
- योसँगै नेपाल अबको तीन वर्ष सङ्गठनको कार्यकारी समितिमा रहनेछ