Lesson : दिवस र नाराहरु
अन्तर्राष्ट्रिय सगरमाथा दिवस 2025
अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ
- कहिले ? : २९ मे २०२५
- हरेक वर्ष मे २९ मा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइन्छ
- सन् २०२४ को नारा : ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव"
- सन् १९५३ मे २९ का दिन तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको सम्झनामा सन् २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो ।
- सन् २०२२ सम्ममा ७ हजार २ सय ५१ जनाले सगरमाथा आरोहण गरेका छन्
कीर्तिमानी आरोहीको निधन :
- तेन्जिङ नोर्गे शेर्पा : १९८६ मे ९
- एडमन्ड हिलारी : २००८ जनवरी ११