Lesson : राष्ट्रिय समसामयिक
सगरमाथा सम्बाद सम्पन्न
नेपालले आयोजना गरेको आफ्नो पहिलो जलवायु परिवर्तन केन्द्रित बहु-सरोकारवाला संवाद कार्यक्रम सम्पन्न भएको छ
- आयोजना मिति : २०८२ जेठ ३ र ४ (2025 May 17-18)
- सगरमाथा संवाद २०२५ को विषय : जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य
- संवाद कार्यक्रमले २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गरेको छ
- संवादको उद्घाटन : प्र.म. केपी शर्मा ओली द्वारा गरिएको
- सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाएका थिए