Lesson : राष्ट्रिय समसामयिक
हुम्ला ६७ औं साक्षर जिल्ला घोषित
हुम्ला ६७ औं साक्षर जिल्ला घोषित भएको छ
- कहिले ? : २०८२ जेठ ९
- यससँगै हुम्ला नेपालको ६७ औं र कर्णाली प्रदेशको ८ औं साक्षर जिल्ला बनेको छ
- हुम्लामा १५ देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर ९७ दशमलव ४ प्रतिशत मापदण्ड पूरा भएपछि हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो
- यस अघि २०८१ मंसिर १२ गते जुम्ला ६६ औं साक्षर जिल्ला घोषणा गरिएको थियो