Lesson : साहित्य, पुरस्कार र सम्मान
बुकर पुरस्कार २०२५
The International Booker Prize 2025 : Heart Lamp
- पुरस्कार प्राप्त गर्ने पुस्तक : Heart Lamp (हार्ट ल्याम्प)
- पुस्तक लेखक : बानु मुस्ताक (भारतीय)
- पुस्तक अनुवादक : दिपा भास्ठी
- यो पुरस्कार ‘हार्ट ल्याम्प’ पुस्तकको अङ्ग्रेजी अनुवादलाई प्रदान गरिएको हो
- हार्ट ल्याम्प अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने कन्नड भाषाको पहिलो पुस्तक बनेको छ
- पुरस्कार राशि : ५० हजार पाउण्ड