Lesson : खेलकुद
ग्लेन म्याक्सवेलद्वारा एकदिवशीय क्रिकेटमा सन्यास घोषणा
अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्
- कहिले ? : २ जुन २०२५
- सन् २०२१ देखि २०२५ सम्मको एकदिवसीय करियरमा ३६ वर्षीय अलराउन्डरले ४ शतक र २३ अर्धशतकसहित ३ हजार ९ सय ९० रन बनाउनुका साथै ७७ विकेट लिएका छन्
- सन् २०२३ को विश्वकपमा अफगानिस्तानसँगको खेलमा बनाएको नटआउट २०१ रन उनको एकदिवसीयमा क्रिकेटकै उत्कृष्ट प्रदर्शन हो