Lesson : खेलकुद
बेङ्गलुरुले जित्यो IPL 2025 को उपाधि
१८ औं आइपीएलको उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जितेको छ
- फाइनल खेल : ३ जुन २०२५
- विजेता : रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)
- उप-विजेता : पन्जाब किङ्ग्स
- फाइनल खेलमा पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै बेङ्गलुरुले पहिलो पटक उपाधि जितेको हो