Lesson : दिवस र नाराहरु
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८२
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८२ मनाइएको छ
- कहिले ? : २०८२ जेठ २१
- २०६३ साल जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ २१ मा राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो
- यो दिवस २०६८ सालदेखि मनाउन थालिएको हो ।