Lesson : दिवस र नाराहरु
विश्व वातावरण दिवस २०२५
विश्व वातावरण दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ जुन ५
- हरेक बर्षको जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिन्छ
- सन् २०२५ को नारा :
- अन्तराष्ट्रिय : 'Putting an End to Plastic Pollution'
- राष्ट्रिय : प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व
- सन् २०२४ को नारा :
- राष्ट्रिय : ‘‘हाम्रो भूमि, हाम्रो भविष्य’’
- अन्तराष्ट्रिय : 'Land restoration, desertification, and drought resilience.'
- नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाएको छ ।
- सन् १९७४ देखि हरेक वर्ष जुन ५ मा यो दिवस मनाइदै आएको छ !