Lesson : अन्तराष्ट्रिय समसामयिक
दक्षिण कोरियाको राष्ट्रपतिमा जे–म्यूङ निर्वाचित
दक्षिण कोरियाको राष्ट्रपतिमा जे–म्यूङ निर्वाचित भएका छन्
- कहिले ? : ४ जुन २०२५
- निर्वाचित राष्ट्रपति : जे–म्यूङ
- मध्यावधि निर्वाचनमा लीले पूर्व राष्ट्रपति युन सुक योलको पूर्व पार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन–सोलाई पराजित गर्दै विजयी भएका छन् ।
- निर्वाचनमा लीले ४९.४ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी किमले ४१.२ प्रतिशत मत प्राप्त गरेका छन् ।