Lesson : अन्तराष्ट्रिय समसामयिक
राष्ट्रसंघीय सुरक्षा परिषद् सदस्यमा पाँच नयाँ राष्ट्र चयन
राष्ट्रसंघीय सुरक्षा परिषद् सदस्यमा पाँच नयाँ राष्ट्र चयन भएका छन्
- कहिले ? : २०२५ जुन ३
- नव निर्वाचित देश हरु सन् २०२६-२०२७ को कार्यकालको लागि निवाचित भएका हुन्
- सन् २०२६ जनवरी देखि सन् २०२७ को डिसेम्बर सम्मका लागि निर्वाचित देशहरु
- बहराइन
- कंगो
- लाइबेरिया
- कोलम्बिया
- लात्भिया
- सन् २०२५ डिसेम्बरमा कार्यकाल सकिने देशहरु
- अल्जेरिया
- सियरा लियोन
- दक्षिण कोरिया
- स्लोभेनिया
- गुयना
- सन् स०२६ को डिसेम्बरमा कार्यकाल सकिने देशहरु
- सोमालिया
- पाकिस्तान
- पानामा
- डेनमार्क
- ग्रिस