Lesson : खेलकुद
यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगललाई
यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगललाई
- कहिले? : २०२५ जुन ९
- विजेता : पोर्चुगल
- उप-विजेता : स्पेन
- फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५—३ गोलले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो
Lesson : खेलकुद
यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगललाई