Lesson : दिवस र नाराहरु
विश्व संगीत दिवस २०२५
विश्व संगीत दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ जुन २१
- हरेक बर्षको जुन २१ मा विश्व संगीत दिवस मनाइन्छ
- सन् २०२५ को नारा : Healing Through Harmony
- पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो ।
- त्यसयता हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व सङ्गीत दिवस मनाउन थालिएको हो ।
- नेपालमा भने २०४५ सालदेखि दिवस मनाउन थालिएको हो ।