Lesson : अन्तराष्ट्रिय समसामयिक
५१ औं G-7 सम्मेलन २०२५
५१ औं G-7 सम्मेलन २०२५ सम्पन्न
- कहिले ? : २०२५ जुन १६ र १७
- आयोजना स्थान : क्यानाडा अल्बर्टाको कानानस्किसमा
- संस्करण : ५१ औं
- अध्यक्षता : मार्क कार्नी (क्यानाडाका प्रधामन्त्री)
- सहभागी देश (सदस्य) : क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत, अमेरिका र युरोपेली युनियन
- आगामी ५२ औं सम्मेलन : जुन २०२६ मा फ्रान्सको हाउटे -साभोईको इभियन-लेस-बेन्समा