Lesson : खेलकुद
विश्व टेस्ट च्याम्पियनशिपको उपाधि दक्षिण अफ्रिकाले जित्यो
विश्व टेस्ट च्याम्पियनशिपको उपाधि दक्षिण अफ्रिकाले जित्यो
- कहिले ? : २०२५ जुलाई १४
- विजेता : दक्षिण अफ्रिका
- उप-विजेता : अस्ट्रेलिया
- बेलायतको लड्र्स क्रिकेट मैदानमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकाले पूर्व विजेता अस्ट्रेलियालाई पाँच विकेटले हरायो
- यस अघिका दुई शृंखला भारत र अष्ट्रेलियाले जितेका थिए