Lesson : राष्ट्रिय समसामयिक
राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त भएका छन्
- कहिले ? : २०८२ जेठ ६
- उनले नेपाल राष्ट्र बैंकको १८औं गभर्नरको जिम्मेवारी सम्हालेका हुन्
- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसमा मन्त्रिपरिषदले उनलाई नियुक्त गरेको हो
- सपथ : २०८२ जेठ ७ (प्रधानन्यायाधिश समक्ष)