Lesson : अन्तराष्ट्रिय समसामयिक
भारतको अहमदावादमा विमान दुर्घटना
भारतको अहमदावादमा विमान दुर्घटना
- कहिले ? : २०२५ जुन १२ (२०८२ जेठ २९)
- अहमदाबादबाट बेलायतको लन्डन जान लागेकाे एअर इन्डियाको उडान नम्बर एआई १७१ विमान दुर्घटनामा परेको हो
- दुर्घटनामा विमानमा सवार २४२ मध्ये २४१ जना र जमिनमा रहेका अन्य केहिको समेत मृत्यु भएको छ