Lesson : अन्तराष्ट्रिय समसामयिक
इजरायलद्वारा इरान माथि आक्रमण
इजरायलद्वारा इरान माथि आक्रमण गरेको छ
- कहिले ? : २०२५ जुन १३ (२०८२ जेठ ३०)
- आक्रमणमा इरानको रिभल्युसनरी गार्ड कोरका प्रमुखसहित केही वरिष्ठ सैन्य कमाण्डर मारिएका छन्
- इजरायलले सैन्य कारबाहीलाई ‘अपरेशन राइजिङ लायन’ को नाम दिएको छ
इरानको जवाफी हमला :
- इरानले पनि इजरायलमाथि जवाफी हमला गरेको छ
- इरानले यस हमलालाई Operation True Promise 3 नाम दिएको छ