Lesson : दिवस र नाराहरु
विश्व खाद्य स्वच्छता दिवस : २०२५
विश्व खाद्य स्वच्छता दिवस : २०२५ मनाइएको छ
- कहिले ? : २०२५ जुन ७
- हरेक बर्षको जुन ७ मा विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिन्छ
- सन् २०२५ को नारा :
- राष्ट्रिय नारा : “खाद्य पदार्थमा स्वच्छता: विज्ञानको अपरिहार्यता”
- अन्तराष्ट्रिय नारा : 'Food safety: science in action.'
- सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र संघको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरे अनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ।