Lesson : दिवस र नाराहरु
विश्व रक्तदाता दिवस २०२५
विश्व रक्तदाता दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ जुन १४
- हरेक बर्षको जुन १४ मा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ
- सन् २०२५ को नारा : Give Blood, Give Hope
- आजको दिनलाई रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।
- Blood Group का पिता Karl Landsteiner को जन्मदिनको सम्झनामा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो,
- नेपालका पहिलो रक्तदाता दयावीर कंसाकारलाइ मानिन्छ ,