Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय योग दिवस २०२५
अन्तराष्ट्रिय योग दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ जुन २१
- हरेक बर्षको जुन २१ मा अन्तराष्ट्रिय योगा दिवस मनाइन्छ
- सन् २०२५ को नारा : One Earth, One Health
- सन् २०२४ को नारा : "Yoga for Self and Society."
- संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्षको जुन २१ तारिखमा विश्वभर योग दिवस मनाउन थालिएको हो ।
त्यस्तै राष्ट्रिय योग दिवस,
- कहिले ? : हरेक बर्षको माघ १
- २०८१ को नारा : ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’