Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय ओलम्पिक दिवस २०२५
अन्तराष्ट्रिय ओलम्पिक दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ जुन २३
- हरेक बर्षको जुन २३ मा यो दिवस मनाइन्छ
- सन् २०२५ को नारा : “Let's Move?"
- सन् २०२४ को नारा : 'Let's Move and Celebrate'
- सन् १८९४ जुन २३ मा ओलम्पिक कमिटिको गठन भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ
- नेपाल सन् १९६४ को १८ औं ओलम्पिक देखि ओलम्पिकमा सहभागी भएको हो
- नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाइँदै आएको छ ।