Lesson : अन्तराष्ट्रिय समसामयिक
१८ औं G 20 सम्मेलन सम्पन्न
१८ औं G 20 सम्मेलन भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ
- कहिले ? : २०२३ सेप्टेम्बर ९ र १०
- आयोजक : भारत (नयाँ दिल्ली)
- सम्मेलन : १८ औं
- नारा : Vasudhaiva Kutumbakam (One Earth, One Family, One Future)
- अध्यक्षता : नरेन्द्र मोदी (भारतका प्रधानमन्त्री)
- १७ औं सम्मेलन : इन्डोनेसियाको बालीमा आयोजना गरिएको थियो
- १९ औं सम्मेलन : ब्राजिलको रियो द जेनेरियोमा आयोजना गरिने
- पहिलो सम्मेलन : सन् २००८ नोभेम्बर १४ र १५ मा अमेरिकाको वासिंगटन डिसीमा आयोजना गरिएको
१८ औं सम्मेलनका महत्वपूर्ण उपलब्धि :
- G-20 इतिहाँसमै पहिलोपल्ट साझा घोषणापत्र ( ‘नयाँ दिल्ली–जी–२० लिडर्स घोषणापत्र’ ) जारी
- अफ्रिकन युनियनलाई G20 समुहको सदस्यता दिने निर्णय
- जैविक इन्धनको दिगो प्रयोग र विकास सम्बन्धि नयाँ संस्थाको स्थापना, संस्थाको नाम : Global Biofuel Alliance (GBA)
- भारत देखि मध्यपूर्व र युरोप जोड्ने आर्थिक करिडोरको स्थापना : India-Middle East-Europe Economic Corridor (यसमा India, Saudi Arabia, the United Arab Emirates, Jordan, Israel र the European Union संलग्न छन्)
G 20 सदस्यहरु : २१ वटा ( Argentina, Australia, Brazil, Canada, China, France, Germany, India, Indonesia, Italy, Japan, Mexico, Russia, Saudi Arabia, South Africa, South Korea, Turkey, the United Kingdom, the United States, the European Union र the African Union)
G 20 का स्थायी आमन्त्रित सदस्य (११ वटा )
- Association of Southeast Asian Nations (ASEAN)
- Financial Stability Board (FSB)
- International Labour Organization (ILO)
- International Monetary Fund (IMF)
- Spain
- New Partnership for Africa's Development (AUDA-NEPAD)
- Organisation for Economic Co-operation and Development (OECD)
- United Nations (UN)
- World Bank Group (WBG)
- World Health Organization (WHO)
- World Trade Organization (WTO)