Lesson : दिवस र नाराहरु
२२ औं राष्ट्रिय धान दिवस २०८२
२२ औं राष्ट्रिय धान दिवस २०८२ मनाइएको छ
- कहिले ? : २०८२ असार १५
- २०८२ को नारा : ‘‘धान वालीमा सघनता: खाद्य सुरक्षा र आत्म निर्भरता’’
- २०८१ को नारा : ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’
- धानको उत्पादन वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि. स. २०६१ देखि प्रत्येक वर्ष आषाढ १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइदै आइएको छ